१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केनको निर्णायक गोलमा टोटेनहमको साँघुरो जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई १–० गोलले पराजित गरेको हो ।

टोटेनहमलाई घरेलु मैदानमा जित दिलाउन एकमात्र निर्णायक गोल ह्यारी केनले गरे । उनले ४५.१ मिनेटमा गोल गरे ।

योसँगै ३५ खेलबाट ५७ अंकका साथ टोटेनहम तालिकाको छैटौं स्थानमा छ । प्यालेस समान खेलबाट ४० अंकका साथ १२ औं स्थानमा छ ।