२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार मदन भण्डारी पक्राउ



अ+ अ-

काठमाडौँ । सुरक्षान्युज डट कम नामक अनलाइन पोर्टलका सञ्चालक, पत्रकार मदन भण्डारी पक्राउ परेका छन् ।

काठमाडौँ प्रहरी परिसरले भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट शनिबार पक्राउ गरेको हो ।

पोखराबाट आएका भण्डारीलाई सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भण्डारीविरुद्ध परेको जाहेरीपछि अदालतबाट अनुमति लिएर अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाई छ । भण्डारीलाई परिसरको हिरासतमा राखिएको छ ।