२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्यपदार्थ- स्टेशनरी पसल विहान ११ वजेसम्म खोल्न पाइने



अ+ अ-

काठमाडौं । आज बसको तीन जिल्लाका सीडीओको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ। असार ७ गतेसम्म उपत्यकामा निषेधाज्ञालाई निरन्तरता दिइने भएको हो । 

खाद्यपदार्थ,स्टेशनरीसहित अत्यावश्यक सामग्रीका पसल विहान ११ वजेसम्म खोल्न पाइने भएको छ । थप निषेधाज्ञामा केही सहजतासंगै खुकुलो हुने भएको छ ।