४ आश्विन २०८१, शुक्रबार
,
Latest
अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो: अध्यक्ष ढकाल उपप्रधानमन्त्री प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेबारी सुरु भयो पदयात्राको याम संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना



अ+ अ-

काठमाडौँ । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको उक्त हेलिकप्टर दुर्घटनामा परेको हो ।

संखुवासभाको भोटखोला गाउँपालिका– ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको स्थानीयवासीले बताएका छन् । संखुवासभा जिल्ला प्रशासन कार्यालयले घटनास्थलमा प्रहरीको टोली पठाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरीले जनाएको छ ।