२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउमाथि बैङ्लोरको १८ रनको जीत



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्लोरले सन्सनीपूर्ण जीत हात पारेको छ । ‘लो स्कोरिङ’ खेलमा बैङ्लोरले लखनउ सुपर जायन्टलाई सुरुवातदेखि नै दबाबमा राख्न सफल भएपछि जीत निकाल्न सफल भयो ।

बैङ्लोरलेदिएको १२७ रनको लक्ष्य पछ्याएको लखनउ १९ दशमलव ५ बलमा १०८ रनमा अलआउट भयो बैङ्लोर १८ रनले विजयी भयो ।

लक्ष्य पछ्याएको लखनउले पहिलो ओभरको दोस्रो ओभरमा पहिलो विकेट गुमायो । सुरुवातदेखि नै दबाबमा परेको लखनउले पावरप्लेमा चार विकेटको क्षतिमा जम्मा ३४ रन मात्रै बनाउन सक्यो ।

महत्वपूर्ण मानिएका ब्याटर के एल राहुल घाइतेभएपछि केइली मायर्स र आयूश बोडानीको आपनिङले चल्न सकेन । लखनउका लागि सर्वाधिक कृष्णाप्पा गौतमले २३ रन बनाए भने अमित मिश्रले १९, कुणाल पाण्डेले १४ रन बनाए ।

पहिले ब्याटिङ गरेको बैंङ्लोरका लागि फ्याप डुप्लेसीले ४४, विराट कोहलीले ३१ र दिनेश कार्तिकले १६ रन बनाए । लखनउका लागि नवीन उल हकले तीन विकेट लिए ।