६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईले गुमायो नवौं विकेट



अ+ अ-

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कपको फाइनल खेल अन्तर्गत नेपाललाई नवौं सफलता मिलेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा ललित राजवंशीले नेपाललाई नवौं सफलता दिलाएका हुन् । उनले जहुर खानलाई आउट पारे । पहिलो बल फेस गरेका उनी शून्य रनमै पेभिलियन फर्किए ।

ताजा स्थितीमा युएई २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रनको स्थितीमा छ ।