२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताफालाई आउट पार्दै सन्दीपले दिलाए नेपाललाई पाँचौं सफलता



अ+ अ-

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कपको फाइनल खेल अन्तर्गत नेपाललाई पाँचौं सफलता मिलेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सन्दीप लामिछानेले नेपाललाई पाँचौं सफलता दिलाएका हुन् । उनले रोहन मुस्ताफालाई आउट पारे । १५ बलमा २ रन जोड्दै मुस्ताफा पेभिलियन फर्किए ।

टस हारेर युएईले ब्याटिङ थालेको हो । ताजा स्थितीमा युएई १३.१ ओभरमा पाँच विकेटको क्षतिमा ५१ रनको स्थितीमा छ ।