४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई तेस्रो सफलता, करणले लिए दुई विकेट



file photo
अ+ अ-

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कपको फाइनल खेल अन्तर्गत नेपाललाई तेस्रो सफलता मिलेको छ ।

कीर्तिपुरस्थिती टियु मैदानमा जारी खेलमा करण केसीले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उनले आर्यान लाक्रालाई आउट पारे ।

टस हारेर युएईले ब्याटिङ थालेको हो । ताजा स्थितीमा युएई ८.४ ओभरमा तीन विकेटको क्षतिमा ३५ रनको स्थितीमा छ ।