२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पतालको छतको पर्खाल भत्किँदा ४ जना घाइते



फाईल फोटो
अ+ अ-

काठमाडौँ । लगातारको वर्षाका कारण वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चार जना घाइते भएका छन् । वर्षाको कारण पुरानो ईंट्टाको पर्खाल मक्किएर भत्किएको जनाइएको छ ।

पर्खालबाट केही ईंट्टा खसेर तल्लो तल्लाको टिनमा ठोक्किएर तल कोरिडोरमा हिँड्नेहरुलाई लागेको बताइएको छ । अस्पतालका अनुसार घाइतेहरु खतरामुक्त रहेका छन् ।