२७ भाद्र २०८३, शनिबार
,
Latest
‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्भ्सको पोस्टमा ब्राइटनको आधा दर्जन गोल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्राइटनले सानदार जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा ब्राइटनले वल्भ्सलाई ६–० गोलले पराजित गरेको हो ।

ब्राइटनलाई फराकिलो जित दिलाउन डेनिज उन्डभ, पास्कल ग्रोब र ड्यानी वेलबेकले दुई–दुई गोल गरे । उन्डभले ६, ६६ औं मिनेटमा, ग्रोबले १३ र २६ औं मिनेटमा तथा वेलबेकले ३९ औं र ४८ औं मिनेटमा गोल गरे ।

यो नतिजासँगै ब्राइटन ३१ खेलबाट ५२ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ । वल्भ्स ३४ खेलबाट ३७ अंकका साथ १३ औं स्थानमा छ ।