• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

सुनको मूल्य बढ्यो, तोलाको कति ?



काठमाडौं । नेपाली सुनचाँदी बजारका आज मंगलबार सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ४ सय रूपैयाँ बढेर १ लाख ९ हजार ५ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रूपैयाँमा कारोबार भईरहेको छ । सोमबार उक्त सुन १ लाख ८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी स्थिर रहि प्रतितोला १ हजार ४ सय २० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।