२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन २ मा रविको अग्रता कायमै



अ+ अ-

चितवन । चितवन– २ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

रविले २३३२ मत पाएका छन् । यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपानेले १४२७ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १०३१ मत प्राप्त गरेका छन् ।