२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ–१ अपडेट: रास्वपाका वाग्लेले कटाए १० हजार भोट



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को जारी मतगणनामा रास्वपाका डा.स्वर्णिम वाग्लेले १० हजार मत कटाएका छन् ।

भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको १३ वटाको १८ हजार ६६१ मत गणना सकिँदा वाग्लेले १० हजार २५९ मत प्राप्त गरेका छन् ।

वाग्ले गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका गोविन्द भट्टराई भन्दा पाँच हजार २५६ मतले अगाडि छन् । भट्टराईले ५,००३ मत प्राप्त गरेका छन् ।

यस्तै, एमालेका सर्वेन्द्र खनालले २७९७ मत ल्याएका छन्।