• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   प्रचण्ड सरकारमाथि समर्थन फिर्ताको एमालेले पठाएको पत्र संसद सचिवालयमा दर्ता ★   कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक ★   प्रादेशिक अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त हुन्छ: शिक्षामन्त्री श्रेष्ठ ★   प्रधानमन्त्रीले सोमबार वा मंगलबार विश्वासको मत लिने ! ★   बेलायतको चुनावमा लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने ★   प्रधानमन्त्री मोदीले रोहितलाई सोधे – माटोको स्वाद कस्तो थियो ? ★   सहरमा बास, गाउँकै खान्कीमा चाख ★   वर्तमान सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ: अध्यक्ष नेपाल ★   कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ: अर्थमन्त्री पुन ★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी

मुस्किल समयमा कुशल मल्लको अर्धशतक



कुशल मल्ल (फाइल)

काठमाडौ । एसीसी प्रिमियर कपअन्तर्गत जारी खेलमा ओमानविरुद्ध नेपालको मुस्किल समयमा कुशल मल्लले अर्धशतक बनाएका छन् । उनले ३० बलमाा चार छक्का र छ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

कुशललाई आरीफ शेखले साथ दिईरहेका छन् । कुशल र आरीफले साझेदारीमा ७८ रन बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले चार विकेट गुमाईसकेको छ ।नेपाालका भीम सार्की,रोहित पौडेल,कुशल भुर्तेल र आसिफ शेख आउट भईसकेक छन् ।

ताजा स्थितिमा नेपालले ३० आोभरमा ४ विकेटको क्षतिमा १४२ रन बनाएको छ ।