२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्रीद्वारा कतारी राजकुमारीलाई बधाई



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कतारकी राजकुमारी आश्मा अल्थानीलाई अन्नपूर्ण हिमालको सफल आरोहण गर्नुभएकामा बधाई दिनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले कतारी राजकुमारी अल्थानीलाई बधाई दिँदै राजकुमारीको नेपाल बसाइ सुखद् रहोस् भन्नुभएको छ ।

राजकुमारी अल्थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको छ । उहाँ इलाइट एक्सपिडिसनमार्फत शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल हुनुभएको हो ।