१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार बस्ने प्रतिनिधिशभाको बैठकमा एमसीसी टेबल हुने



अ+ अ-

काठमाडौं । सरकारले भोली बस्ने प्रतिनिधिशभाको बैठकमा  एमसीसी टेबल गर्ने भएकाे छ । बानेश्वर स्थित संसद भबनका बसिरहेको नेपाली काग्रेस संसदीय दलको बैठकमा कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने संकेत गर्नुभएको छ ।

कांग्रेस संसदीय दलको बैठक जारी रहदा  सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडूले भन्नुभयो , ‘सम्भवतस् भोलिको सदनमा एमसीसी पेस हुन्छ ।’ संसदीयदलको बैठकमा नेता तथा पूर्बमन्त्री डा रामशरण महतले एमसीसीका बारेमा सासदहरुलाई जानकारी गराउनु भएको छ ।