२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत, महासचिवमा सुमन पुरी (सूचीसहित)



अ+ अ-

काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । नेपालगञ्जमा सम्पन्न महाधिवेशनबाट थेबे अध्यक्ष चयन भएका हुन् ।

नवनिर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै युवा संघका इन्चार्ज महेश बस्नेतले उपमहासचिव र सचिव सरह बरियता दिनेगरी विभागी प्रमुख समेत चयन भएको जानकारी दिए ।

यस्तै, महाधिवेशनले सात उपाध्यक्ष चयन गरेको छ भने महासचिवमा सुमन पुरी चयन भएका छन् ।

अध्यक्षः क्षितिज थेबे

उपाध्यक्ष

अमित लामा

पुष्प श्रेष्ठ

कृष्णहरी केसी

महाराज गुरुङ

सीता सुवेदी

रमेश तिवारी

प्रकाश गौतम

महासचिव

सुमन पुरी

उप महासचिव

महेन्द्र गुरुङ

राजन थापा

सचिव

बिनय शाह

खेम शर्मा

जय गुरुङ

मोबिन आलम

अनिता कन्दङ्वा

देवानन्द मेहता

बिष्णा चन्द

पर्वत भण्डारी

कुबेर अधिकारी

कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)

राकेश राई

लेखा आयोग

सन्तोष चौलागाई, प्रमुख

नानीराम तिवारी, उपप्रमुख

प्रविन, सचिव

अनुशासन आयोग

राकेश लामा, प्रमुख

दिपेश खड्का, उपप्रमुख

राजन नेपाली, सचिव

निर्वाचन आयोग

बलराम बेलबासे, प्रमुख

बाबु छतकुली, उपप्रमुख

गोकर्ण नेपाली, सचिव




भर्खरै