२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्– मेयर साह



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले काठमाडौँको हितमा काम नगर्ने हो भने सिंहदरबार अरु पालिकामा सार्न सुझाव दिनुभएको छ ।

सरकारले सहयोग नगरेको गुनासो गर्दै आउनुभएका प्रमुख साहले कि काठमाडौँको हितमा काम गर्न नभए सिहदरबार र राजधानी सार्न सुझाव दिनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ–

कि काठमाडौँको हितमा काम गर्नुहोस्,
कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् ।
हामी काठमाडौँबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।
हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ , राजनीति हैन ।

यो पनि पढ्नुहोसमेयर शाहको निर्देशनपछि सिंहदरबारको फोहोर उठाउन बन्द

यो पनि पढ्नुहोसएकाबिहानै बालेनले भने – सिंहदरबारका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्छ