२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघको मतपत्रमा विवाद हुँदा मतगणना स्थगित



अ+ अ-

काठमाडौं । उद्योग वाणिज्य महासंघको मतपत्रमा विवाद हुँदा मतगणना स्थगित भएको छ ।

वरिष्ठ उपाध्यक्षको मतगणना चलिरहेको बेला मत पत्र सदर वा बदर भन्ने विषयमा विवाद बढेपछि मतगणना रोकिएको हो ।

विवाद हुनु अघिसम्म १२ सय मत गन्दा रामचन्द्र संघाईले ४ सय ५२ मत ल्याएका छन् । यस्तै अन्जन श्रेष्ठले ४ सय १७ र उमेशलाल श्रेष्ठले ३ सय १७ मत ल्याएका छन् ।

अहिले एशोसिएटतर्फको मतगणना भइरहेको छ ।