९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग वाणिज्य महासंघ निर्वाचन: ज्योत्सना, हेमराज,सुरकृष्ण उपाध्यक्षमा बिजयी



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको तीन ओटै उपाध्यक्षको परिणाम सार्बजनिक भएको छ ।

एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठ एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई समुहबाट उम्मेदबार बन्नुभएको थियो । यसै गरी जिल्ला नगर उपाध्यक्षमा संघाइ समुहका सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समुहका हेमराज ढकाल विजयी हुनुभएको छ ।

अब बरिष्ठ उपाध्यक्षको मात्रै मत गणना गर्न बाँकी रहेको छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा रहनु भएको छ ।