२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिसहोममा १ वर्षको रिचार्ज गर्दा एक लाख पुरस्कार



अ+ अ-

काठमाडौँ । डिसहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाउने अफरमा सहभागीमध्ये यो साता देवका आचार्य र रत्नकला बुढाथोकी/कमला रिजाल/हिरालाल रिजाल र एम्बिता राईले एक लाख नगद जित्नुभएको छ ।

डिसहोमको उक्त अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक साता एकजना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत रु एक लाख जित्ने अवसर प्रदान गरिएको छ ।

सैँजु इन्टरप्राइजेज अन्तर्गतका डिलर विजय स्टोर्स एन्ड सप्लायर्स दिक्तेल–१ खोटाङका डिलर दाइबाट डिसहोमको वार्षिक रिचार्ज गरी स्किमअन्तर्गत उहाँहरुले उक्त नगद पुरस्कार प्राप्त गर्नुभएको हो ।

उहाँहरुलाई डिस मिडियाबाट विपिन्द्र न्यौपाने र विजय पन्थीको उपस्थितिमा खोटाङ वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्यले उक्त नगद पुरस्कार प्रदान गरिएको थियो ।

कम्पनीले डिसहोम डिचिएचका ग्राहकहरुले उक्त योजनामा सहभागिता जनाई लाभ लिने विश्वास लिएको छ । लक्की ड्र को प्रत्यक्ष प्रसारण हरेक हप्ताको सोमबार साँझ डिसहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टिभी नेपा: च्यानल र डिसहोम सोकेसमा हेर्न सकिने छ ।

कम्पनीले आजै आफ्नो टिभीमा वर्षिक रिजार्च गरी २४ महिना ढुक्क हुन र हरेक हप्ता एक लाख पाउने मौका नगुमाउन ग्राहकहरुलाई अनुरोध गरेको छ ।