६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दैछ रोकौं: डा. बाबुराम भट्टराई



अ+ अ-

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बनेको टिप्पणी गर्नुभएको छ ।

सामाजिक संञ्जालमा नेता भट्टराईले लेख्नु भएको छ हाम्रो लोकतन्त्रमा चुनावरउपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्यांग बन्दैछ ! रोकौं!

उहाँले लेख्नु भएको छ-

चुनाव केही बर्ष / महिनामा अमूक पार्टी / नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन ! यो जनताद्वारा जनताकोनिम्ति जनताको सार्वभौमसत्ताको अभ्यासगर्ने पवित्र विधिरअवसर हो। हाम्रो लोकतन्त्रमा चुनावरउपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्यांग बन्दैछ! रोकौं! 

जनता समाजबादी पाटीका अध्यक्ष उपेन्द्र यादब प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि पुन बैशाख १० गते उपचुनाबमा बारा २ बाट उम्मेदबार बन्दै हुनहुन्छ ।