१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनमा एमालेका उम्मेदवार: चितवन २ न्यौपाने , तनहुँ १ मा खनाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन २ मा न्यौपाने र तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपनिर्वाचन हुने बारा २ मा भने आइतबार मात्र टुंगो लगाउने भएको छ ।