२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनमा रास्वपाबाट रवि,स्वर्णिम र रमेश उम्मेदबार बन्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ स्वर्णिम वाग्ले, चितवन २ पार्टी सभापति रवि लामिछाने र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

१० वैशाखमा हुने उपचुनाव हुने तीन क्षेत्रको उम्मेदवारका लागि प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरु नाम सार्वजनिक गर्दै उहाँहरुको नाम सार्बजनिक गरेको हो ।

नेपाली काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ जितनारायण श्रेष्ठ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी केन्द्रिय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारा–२ मा भने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।