१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशले पदम लिम्बूको परिवारलाई तीन लाख उपलब्ध गराउने



अ+ अ-

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा घाइते भई ज्यान गुमाएका पदम लिम्बू ‘लाजेहाङ’ को परिवारलाई प्रदेश सरकारले ३ लाख रूपैयाँ उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लिम्बूको निधनप्रति दुःख व्यक्त गर्दै उनको परिवारलाई ३ लाख रूपैयाँ उपलब्ध गराउने भएको हो ।

यस्तै, प्रदेश सरकारले घटनाको सम्बन्धमा संघीय सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण पनि गर्ने भएको छ ।