काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गतका प्राविधिकहरु कार्यक्षेत्रमा तत्काल फर्केर पुनर्निर्माणका काममा क्रियाशील हुने सहमति भएको छ ।
आइतबार भएको वार्ता र छलफलपछि सातवटा बुँदाहरु जारी गर्दै कार्यक्षेत्रमा तत्काल फर्कने सहमति भएको हो । सहमतिपत्रका बुँदाहरु निम्नानुसार रहेका छन् ।