२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरु कार्यक्षेत्रमा तत्काल फर्कने



अ+ अ-

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गतका प्राविधिकहरु कार्यक्षेत्रमा तत्काल फर्केर पुनर्निर्माणका काममा क्रियाशील हुने सहमति भएको छ । 

आइतबार भएको वार्ता र  छलफलपछि सातवटा बुँदाहरु जारी गर्दै कार्यक्षेत्रमा तत्काल फर्कने सहमति भएको हो । सहमतिपत्रका बुँदाहरु निम्नानुसार रहेका छन् ।