१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावलको प्रश्नः जनताको मुख थुन्ने कुबुद्धि कसले सिकायो ?



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले प्रहरीले मुख थुनेर बोल्न नदिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी एक कार्यक्रममा युवाले बैङ्कको ब्याज घटाउनुपर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले युवाहरूको मुख थुन्दै नियन्त्रणमा लिएको थियो ।

यसै विषयलाई लिएर नेता रावलले ट्विटरमा टिप्पणी गरेका हुन् । उनले भनेका छन् –
जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पूँजिपति र बाह्य हस्तक्षेपकारीहरूलाई देश, संस्कृति र राज्यमा दाईँ गर्न खुला छोड्ने! यस्तो कुबुद्दि कसले सिकायो ?