१२ श्रावण २०८३, मंगलवार
,
Latest
इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग ड्रः म्यान्चेस्टर सिटी र बायर्न भिड्ने, अन्य कसको प्रतिद्वन्द्वी को ?



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल तथा सेमिफाइनल ड्र सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको ड्र अनुसार प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटी र ६ पटकको च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखबीच भिडन्त हुने भएको छ ।

यस्तै, इन्टर मिलानले बेन्फिका र सिरी ए च्याम्पियन एसी मिलानले लिग लिडर नापोलीसँग खेल्नेछ ।

यदि चेल्सी र म्यानचेस्टर सिटीले जित निकालेमा प्रिमियर लिग टोली सेमिफाइनलमा भिड्नेछन् । यस्तै, अर्को सेमिफाइनलमा एसी मिलान वा नापोलीले इन्टर मिलान वा बेन्फिकाको सामना गर्नेछन् ।

यस्तो छ ड्रः
रियल मड्रिड भर्सेस चेल्सी
इन्टर मिलान भर्सेस बेन्फिका
म्यान्चेस्टर सिटी भर्सेस बायर्न म्युनिख
एसी मिलान भर्सेस नापोली