५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएनजीविरुद्ध यूएईका कप्तान वासिमको शतक, १२ छक्का प्रहार गर्दै आउट भए



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध यूएईका कप्तान मुहम्मद वासिमले शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा पिएनजीले दिएको २३५ रनको लक्ष्य पछ्याउने क्रममा वासिमले ६० बलमा शतक पूरा गरेका हुन् । उनी ७६ बलमा ११९ रन जोड्दै पेभिलियन फर्किए । विष्फोटक इनिङ्स खेलेका उनले १२ छक्का र ६ चौका प्रहार गरे ।

ताजा अवस्थामा २३५ रनको लक्ष्य पछ्याएको यूएईले २९.१ ओभरमा ३ विकेटको क्षतिमा १८० रन जोडेको छ ।