५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः बार्सिलोनाको संघर्षपूर्ण जित



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ ।

गएराति भएको खेलमा शीर्षस्थानको बार्सिलोनाले एथ्लेटिक बिल्वाओलाई १–० गोलले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन खेलको पहिलो हाफको थप समयमा राफिन्हाले गोल गरे । उनको गोल नै पाहुना टोली बार्सिलोनाको जितमा निर्णायक रह्यो ।

जितसँगै बार्सिलोना २५ खेलबाट ६५ अंकसहित तालिकाको शीर्षस्थानमा यथावत छ । यता बिल्वाओ समान खेलबाट ३३ अंकसहित नवौं स्थानमा रहेको छ ।