५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को प्रमुख सचेतकमा पूर्व स्वास्थ्यमन्त्री पदम गिरी चयन भएका छन् । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई आईतबार प्रमुख सचेतकमा नियुक्त गरेका हुन ।

यस्तै, नेता ओलीले सचेतकमा प्रतिनिधिसभा सदस्य महेश बर्तौलालाई नियुक्त गरेका छन् । गिरी पर्वतबाट र बर्तौला मकवानपुरबाट विजयी सांसद हुन् ।