• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो

पाल्पामा टिपर दुर्घटना हुँदा एकको मृत्यु



symbolic picture

रुपन्देही । पाल्पामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

माथागढी गाउँपालिका ६ चिल्लेपानीस्थित झडेवा—रहबास कच्ची सडकमा लु २ ख ११९६ नम्बरको टिपर सडकदेखि करिब ४० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका ११ गणेशपुर बस्ने ४० वर्षीय चालक विष्णु गुरुङको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीको अनुसार दुर्घटनामा घाइते भएका माथागढी गाउँपालिका ७ झडेवाका ५० वर्षीय हुम बहादुर परियारको उपचार भईरहेको छ ।