५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई तेस्रो झड्का, कुशल मल्ल पनि आउट



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले तीन विकेट गुमाएको छ ।

युएईविरुद्ध टस जितेर ब्याटिङ गरीरहेको नेपालले तेस्रो विकेटमा कुशल मल्ललाई गुमाएको छ । कुशल मल्ल १५ बलमा ९ रन बनाएर जुनेद सिद्धिकीको बलमा आउट भए ।

यसअघि नेपालले पहिलो र दोस्रो विकेटमा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेललाई गुमाएको थियो । आसिफ

खेल जारी रहदा नेपालले अहिले ९ओभर १ बलमा ३ विकेट गुमाएर ३१ रन बनाएको छ ।