२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता निधिबाट पुराना नेता उपाध्यायको स्वास्थ्य लाभको कामना



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पार्टीका पुराना नेता आमोदप्रसाद उपाध्यायलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन्।

पूर्वमन्त्री उपाध्यायको निवास धुम्बाराही पुगेर नेता निधिले उनको स्वास्थ्य अबस्थाबारे जानकारी लिदैं स्वास्थ्य लाभको शुभकामना दिएका हुन्।

निधिसँगको भेटमा नेता उपाध्यायले पछिल्लो राजनीतिक सहमतिले राजनीति सहि बाटोमा आएको भन्दै लोकतन्त्रका बिषयमा कसैसँग कुनै किसिमको सम्झौता नगर्न नहुनेमा जोड दिएका छन्।

८८ बर्षीय उपाध्याय लामो समयदेखि बिरामी हुनुहुन्छ ।