५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएनजीविरुद्ध नेपाललाई छैटौं सफलता, सन्दीपको तीन विकेट



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र पपुवा न्यु गिनी (पिएनजी)बीचको खेल जारी छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपाललाई छैटौं सफलता मिलेको छ । नेपालका लागि लामिछानेले तीन तथा दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिएका हुन् ।

नेपालले दिएको २९८ रनको विजयी लक्ष्य पछ्याएको पिएनजीले पहिलो विकेटको रुपमा भने किप्लिन डोरिगालाई गुमाएको थियो । उनी रनआउट हुन पुगेका हुन् ।

ताजा अवस्थामा पिएनजी ३२.५ ओभरमा ६ विकेटको क्षतिमा १५३ रनको स्थितीमा छ ।