५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएनजीविरुद्ध आसिफको अर्धशतक, नेपालको सानदार सुरुवात



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र पपुवा न्यु गिनी (पिएनजी)बीचको खेल जारी छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

उनले पिएनजीविरुद्ध ४७ औं बलमा करिअरको आठौं अर्धशतक पूरा गरेका हुन् । आशिफ ५५ बलमा ७ चौका र २ छक्कासहित ६० रनमा क्रिजमा छन् ।

ताजा स्थितीमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल १८ ओभर सकिँदा कुनै विकेट नगुमाई १०८ रनको स्थितीमा छ ।