५ असार २०८२, बिहीबार
,
Latest
नेपलको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट १० मा छनोट कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल नेदरल्यान्ड्सले नेपालसामु राख्यो १७५ रनको चुनौती गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे ‘ओ एन्ड एम’मा अस्पताल व्यवस्थापक नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड कतारका मोहम‍द हिजीलाई



अ+ अ-

काठमाडौँ । पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड कतारका मोहमद हिजीले जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा जारी समारोहकाबीच हिजीलाई एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिएको हो ।

हिजीले १९९० मा खेलकुद पत्रकारिता सुरु गरेका थिए । खेलकुद पत्रकारितामा तीन दशक भन्दा बढी समय काम गरेको अनुभव बटुलेका हिजीले एसिया क्षेत्रकै लिडिङ स्पोर्ट्स जर्नालिस्टको रुपमा रहेर विश्व खेलकुदको सर्वोच्च स्स्था एआईपीएसमा तीन कार्यकाल उपाध्यक्ष काम गरे ।