१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारी वर्षाका कारण भक्तपुरका यी क्षेत्रहरु डुबानमा, हेर्नुहोस तस्बिरहरु (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । मनसुन सुरु भएसंगै यतिबेला देशका कयौं स्थानहरु जलमग्न बनेको छ । भक्तपुरमा पनि गएराती परेको भारी वर्षाका कारण हनुमानघाट, बाराही लगायतका क्षेत्र  डुबानमा परेका हुन् । 
स्थानीयअनुसार हनुमानघाटमा बाढी आउँदा डुबान भएको हो ।

डुबानका कारण आवतवाजत गर्न भक्तपुरका स्थानीयवासीलाई समस्या भएको छ । भक्तपुरका धेरै खोलामा बाढी आएको छ । बाढी आउँदा खोलाआसपासका क्षेत्रमा डुबान भएको छ ।

(फोटोफिचर)