• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

छोरालाई समेत अंश माग्दै निशाले हालिन् शरदविरुद्ध मुद्धा



काठमाडौँ । क्रिकेटर शरद भेषावकर र अभिनेत्री निशा अधिकारीको वैवााहिक सम्बन्धमा खटपट सुरु भएको छ ।

निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी हुन् ।

निशाले नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा दायर गरेकी छन् । यद्यपि, निशाले अंश भागबण्डा लगाउन मुद्धा हाले पनि सम्बन्धविच्छेदको मुद्धा भने होलेकी छैनन् ।

यो जोडी २०७४ सालमा विवाह बन्धनमा बाँधिएका थिए । २०७५ सालमा निशाले अमेरिकामा छोरालाई जन्म दिएकी थिइन् । अहिले दुवै नेपालमै आआफ्नो क्षेत्रमा सक्रिय रुपमा लागिपरेका छन् ।

सम्बन्धविच्छेद नगरिकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधानबमोजिम निशाले अंशको मुद्धा हालेको बुझिएको छ ।