• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   तराईको गर्मीमा पनि लटरम्म स्याउ ★   सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन नेकपा एसको माग ★   चुरे विनाशको असर: खानेपानीको समस्या विकराल बन्दै ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत ★   वाङ्मयका अग्ला साधक छोटा ★   कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन आवश्यक: अध्यक्ष नेपाल ★   प्रतिनिधिसभाको बैठक चार बजेलाई सर्यो ★   सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह ★   गिरिबन्धु टि स्टेटबारे ओलीलाई देउवाको प्रश्न: आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति ? ★   हैदरावादलाई प्ले अफमा पुग्न इलिमिनेट टोली गुजरातको चुनौती

पाचँ मिनेटको फरकमा काभ्रे र अछाममा भूकम्प



earthquake

काठमाडौं । आज बिहान काभ्रेमा भूकम्प गएको छ ।

काभ्रे केन्द्रविन्दु भएर आज बिहान ८:३० मा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

काभ्रेमा भूकम्प गएको पाचँ मिनेटपछि अछाममा पनि भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार बिहान ८:३५ मा अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।