• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

म्यान्चेस्टर सिटीद्वारा न्युक्यासल पराजित



एजेन्सी । इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

शनिबार साँझ सम्पन्न खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई २–० गोलले पराजित गरेको हो । घरेलु मैदान इतिहाडमा सिटीलाई जित दिलाउन फिल फोडेन र बर्नार्डो सिल्भाले एक–एक गोल गरे ।

जितसँगै २६ खेलबाट ५८ अंकसहित म्यान्चेस्टर सिटी तालिकाको दोस्रो स्थानमा रहँदा २४ खेलबाट ४१ अंकसहित न्युक्यासल भने पाँचौं स्थानमा रहेको छ ।