२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना खोप लगाएकाले श्री एयरलाइन्सबाट १० प्रतिशत छुट पाउने



फाईल फोटो
अ+ अ-

काठमाडौं । श्री एयरलाइन्समा यात्रा गर्ने कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका यात्रुले १० प्रतिशत छुट पाउने भएका छन् ।

उडानलाई थप सुरक्षित बनाउन र सरकारको राष्ट्रिय खोप कार्यक्रमलाई प्रोत्साहित गर्न यस्तो योजना ल्याइएको एयरलाइन्सले जनाइएको छ। 

यो छुट योजनामा सहभागी हुने यात्रुले कोरोना खोप लगाइसकेपछि सरकारले प्रदान गरेको कार्ड भने अनिवार्य रुपमा पेस गर्नुपर्नेछ ।

श्री एयरलाइन्सको जुननुकै काउन्टरबाट टिकट काटे पनि यो छुट पाउन सकिनेछ। श्रीले अहिले नेपालगञ्ज, पोखरा, भैरहवा, विराटनगर, धनगढी, सिमरा र भद्रपुरमा उडान गर्दै आएको छ ।