२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

एनआरएनए जापानको  उपाध्यक्षमा बिष्णु प्रसाद घिमिरेले उम्मेदवारी दिने

एनआरएनए जापानको  उपाध्यक्षमा बिष्णु प्रसाद घिमिरेले उम्मेदवारी दिने
अ अ+ अ-

जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न अधिवेशनमा बिष्णु प्रसाद घिमिरेले उपाध्यक्ष पदमा लागि आफ्नो दाबी पेश गर्नुभएको छ ।  

वर्तमान कार्यसमितिका सचिव पदमा रहनुभएका घिमिरेले  विगत ११ बर्ष देखीको आफ्नो क्रियाशिलतालाई अझै बिस्तार गर्न उपाध्यक्षमा उम्मेवार दिन लागेको बताउनुभयो ।  

उहाँले एन आर एन ए नागोया क्षेत्रीय समिति उप संयोजक (२०११–२०१३) बाट क्षेत्रीय संयोजक हुदै बर्तमान कार्यसमितिमा सचिव पदको भूमिका निर्बाह गर्दा जापानमा रहेका नेपालीहरुको समस्यका बारेमा राम्रोसँग अवगत भएको भन्दै उम्मेदवारीको लागि अगि सरेको जानकारी गराउनुभयो ।  

साहित्यीक क्षेत्रमा समेत क्रियाशिल घिमिरेका केही कृतिहरु समेत प्रकाशन भएका छन् ।  

हाल मियकेनको योक्काईचीमा रहेर व्यापार व्यवसाय गर्दै आउनु भएका घिमिरे  ऊनी योकाइचि कै किता रोटरी मा सदस्यका रूपमा काम गर्दै आउनुभएको छ ।  

घिमिरेको  पहलमा सोही क्लबबाट चितवनको २ विद्यालयलाई सहयोग सामग्री समेत जुटाउनुभएको छ ।