२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरो पिडितका लागि ३१ घर पुननिर्माण



अ+ अ-

म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले म्याग्दीको मालिका गाउँपालिका–७ बिममा एकिकृत बस्तीका घर निर्माण गरेको छ।

पहिरोले क्षति पुगेका ३३ मध्य ३१ वटा घर पुननिर्माण गरिएका हुन् । (तस्वीर: सन्तोष गौतम, रासस)