५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पपुवा न्यूगिनीविरुद्ध नेपाललाई दोस्रो सफलता



अ+ अ-

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीबिरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भईरहेको खेलमा कुशल मल्लले नेपाललाई महत्वपूर्ण विकेट दिलाएका हुन् । कुशलको बलमा सेसे बाउ रन आउट भएका थिए । २४ बलमा ११ रन बनाएका बाउ आसीफ शेखको डाईरेक्ट हिटमा रन आउट हुन पुगे ।

यसअघि स्पिनर सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले पपुवा न्युगिनीका ओपनर किप्लीन डोरीगालाई एलबिडब्ल्यू आउट गराएका थिए । डोरीगा ४३ बलमा २६ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार पार्दासम्म पपुवा न्युगिनीले २० ओभरमा २ विकेटको क्षतिमा ७६ रन बनाएको छ ।