२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा प्रधानमन्त्री बन्ने कुरा अनुमानको खेती मात्रै– माओवादी सांसद बस्नेत



file
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भन्ने कुरा अनुमानको खेती मात्रै भएको बताएका छन्।

कांग्रेससहित आठ दलको सांसद प्रशिक्षण कार्यक्रमअघि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले ठुलो दलको हैसियतले देउवा प्रधानमन्त्री बन्ने कुरा अनुमान मात्रै भएको बताएका हुन् ।

उनले चुनावमै गठबन्धन भएकाले यो गठबन्धन टिक्ने दाबी गरे। उनले पार्टीहरूले गरेको निर्णय सांसदहरूलाई सम्प्रेषण गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम राखेको बताए ।