२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता नेपाल र एकताका लागि क्रियाशिल नेताहरु बीच छलफल, ओलीसंग सम्बाद गरी निकास खोज्न आग्रह



अ+ अ-

काठमाडौं। नेकपा एमाले भित्रको एककता कायम राखन क्रियाशिल दोश्रोतहका नेताहरु असन्तुष्ट पक्षका नेताहरुले नेता माधवकुमार नेपाल संग छलफल गरेका छन् । नेता नेपाल संग छलफल गर्नका लागि आईतबार बिहान नेताहरु बिष्णु पौडेल,सुवास नेम्वाङ र शंकर पोखरेल संगै घनश्याम भुसाल पनि सहभागी हुनुहुन्थो ।

भेटमा नेताहरुले अध्यक्ष ओली संग सम्बाद गरी निकास  खोज्न नेपाललाई आग्रह गरेका थिए । नेकपा एमालेको १३ औ केन्द्रीय कमिटीको बैठकले शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन  निर्देशन दिएको थियो भने अध्यक्ष ओलीले देउवाको पक्षमा हस्ताक्षर गर्नेहरु एमाले हुन नसक्ने भन्दै देउवाको पक्षमा उभिएर पार्टी एकता नहुने बताउनु भएको थियो ।

बालुवाटारको निर्णय लगत्तै नेता नेपालले  हस्ताक्षर फिर्ता नलिने भन्दै हस्ताक्षर फिर्ता मुत्यु पत्रमा हस्ताक्षर हुने आफु निकट नेताहरु संग बताउनु भएको थियो ।