२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीको सतह बढेपछि डुबानमा बाहारी घाट (फोटो फिचर)



अ+ अ-

पोखरा । अविरल वर्षाका कारण पोखराको फेवातालमा डुङ्गा डुबाएको छ । पानीको सतह बढेर किनारमा बाधेर राखिएको डुङगा पानीले डुबाएको हो ।

चालकहरुले ढुबाएको डुङ्गा निकालेका छन् । तस्बिरः राधिका कँडेल, रासस