२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसएस फाउण्डेशनद्वारा भक्तपुर र दोलखाका विद्यालयहरुलाई झोला सहयोग



अ+ अ-

काठमाडौँ । एसएस फाउण्डेशनले ९ वटा विद्यालयहरुलाई झोला सहयोग गरेको छ ।

आज (आईतवार) प्रजातन्त्र दिवसको अवसर पारेर एसएस फाउण्डेशनले दोलखाका ५ र भक्तपुरका ४ गरी ९ वटा विद्यालयहरुलाई झोला सहयोग गरेको हो ।

फाउण्डेशनले विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि सहज होस् भनेर झोला विद्यालयलाई बुझाएको र विद्यालयले विद्यार्थीहरुलाई सो झोला प्रदान गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले बताउनु भयो । उहाँले शैलुङ गाउँपालिका ८, दोलखाको श्री चण्डिका आधारभुत विद्यालय सहितका अन्य विद्यालयहरुलाई झोला वितरण गरेको बताउनु भयो ।

बालबालिकाको पढाइका लागि झोला महत्वपूर्ण कुरा भएको बताउनु भयो । यसअघि पनि फाउण्डेशनले देशका विभिन्न स्थानका विद्यालयमा स्कुले विद्यार्थीहरुलाई झोला वितरण गर्दै आएको छ ।